Bauko Pariwar Pani Contact Ma Aaunubhayo Welcome to Suman Vlog! In this emotional vlog, the family of the father has finally come into contact after a long time. This video shares real emotions, family moments, and the struggles of Nepali people living abroad. Thank you for always supporting and watching our journey. Please like, comment, share, and subscribe to Suman Vlog for more Nepali vlog videos from Indonesia and daily life updates. ❤️🙏 #SumanVlog #NepaliVlog #FamilyContact #EmotionalVlog #IndonesiaVlog #NepaliInIndonesia #FamilyLove #NepaliYouTuber #VlogVideo #NepaliFamily #DailyVlog #LifeAbroad #OverseasNepali #EmotionalStory #ViralVlog #NepaliContent #YouTubeNepal #FamilyMoment #ContactAfterLongTime #NepaliCommunity
ADVERTISEMENT
हाम्रो स्याङ्जालि कान्छो भाइले राम्रो काम गर्दैछ। धेरै धेरै धन्यवाद !
धेरै राम्रो कामको थालनी गर्नु भएको छ । बधाई छ सुमन दाई छिट्टै यो कार्य सफल होस् ..🎉🎉
जे भएपनि सुमन जी, दुई सन्तान नेपालीको रगत हुन् सक्दो सहयोग गरिदिनु होला।र सहयोग गर्ने सहयोगी दाताहरुलाई धन्यबाद।बस्नको लागि राम्रो व्यवस्था भयो भने गरेर खान्छन्।धन्यबाद सुमन जी।
बोल्ने दिदी र कान्छीको अनुहार मिल्छ तर नि कस्तो हाम्रो दाइको नाइ हो भनेको देखेर मेरो अँखा पो रसायो
साह्रै राम्रो काम गर्नु भयो सुमन भाई, धेरै धेरै धन्यवाद 😮
धेरै राम्रो पुन्य काम गर्नु भाको छ सुमन भाई, मनै देखि सम्मान छ भाई 🙏👍👍
कान्छी छोरी र फूपुको अनुहार सेम छ लौन सबै मिलेर सहयोग गरउ 🙏🏻
साह्रै राम्रो लाग्यो भाई ❤❤❤
धेरै राम्रो काम गर्नु भछ भाइ धन्देवात छ
धेरै राम्रो काम भाइ👍️🇳🇵
Kati ramri raixa nani haru ta 😢 please sabaile help garidinu sakeko ❤❤❤
खुसी लाग्यो भाइ गर्व लाग्छ भाइको महान कामको लागि सलाम छ सहयोगी भावनाको धनी भाइ यसरी नै भगवानको आशिर्वाद रहीरहोस सहयोगी हात हरुलाई सधैं सलाम छ ❤❤❤
धेरै राम्रो काम👏👏👏
ननि हरु को अनुहार ठ्याक्कै फूपू हरु सङ्ग मिल्दो जुल्दो छ तर हाम्रो दाइ को हो भन्दा कता कता मन खल्लो लाग्यो सके सम्म आफ्नै देश नेपाल मा बोलाउनु होला पिलिज 🙏उन्ज हरु को भबिस्य फूपू हरु को र आफ्ना हरु को आथ मा छ ❤️❤️❤️❤️❤️
छोरी हरु को पढाई खाना र बस्ने ब्यबस्थापन गरि दिनु जरुरी देखियो
Good job keep going ❤
धेरै राम्रो कामको सुरूवात भको छ ब्रो👍🏿
Good luck daju🎉🎉
Good job 👍🏿❤raja
Good job 👍👏